एजेन्सी,मंसिर १०। ६४ वर्षपछि वेल्स बल्ल विश्वकप खेल्दैछ । यूईएफए नेशन्स लिगमा खराब प्रदर्शन गरेको यो देशले विश्वकपको क्वालिफाइङ खेलहरूमा यसको नाटकीय प्रदर्शन रह्यो । १० ओटा खेलमा १ ओटामा मात्रै
काठमाडौं,मंसिर ९ । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी
काठमाडौं,मंसिर ६ । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा नै हार व्यहोरेको छ । उपाधिका लागि बलियो दाबेदार मानिएको अर्जेन्टिना साउँदी अरबसँग २-१ ले पराजित भएको हो । मेसीले
दोहा,मंसिर ५ । इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको
एजेन्सी,मंसिर ४ । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा
काठमाडौं,मंसिर १ । अन्तत : नेपालीहरूले विश्वकप हेर्न अतिरिक्त रकम खर्चिनुपर्ने भएको छ । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन
काठमाडौँ,कात्तिक ३० । नुवाकोटले दोस्रो पटक वाइवाइ यू–१९ वाग्मती प्रदेश छनोट प्रतियोगितामा जीत हासिल गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा योगेश भाटले शतक बनाएपछि काठमाडौंविरुद्ध नुवाकोट
काठमाडौं,कात्तिक ३० । कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ
काठमाडौं,कात्तिक २७ । अष्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ । पाकिस्तानलाई हराउँदै इङ्ल्याण्ड आईसिसी टी–२० विश्वकप जित्न सफल भएको हो । पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य