खेलकुद

प्रधानमन्त्री कप : आर्मी, एपएिफ र लुम्बिनी विजयी

काठमाडौ,फागुन २९ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र लुम्बिनी प्रदेश विजयी भएको छ । प्रतियोगितामा आर्मीको लगातार तेस्रो जित हो

टी–२० सिरिज : नेपाल हङकङसँग दुई रनले पराजित

काठमाडौ,फागुन २६ । युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा सोमबार जितको लागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुआत

लुम्बिनी,फागुन २५ । आजबाट लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा आयोजक लुम्बिनीसहित एपीएफ र कर्णाली प्रदेशले विजयी सुरुआत गरेका छन् । पहिलो दिन आज सिद्धार्थ रंगशालामा

युगान्डामाथि नेपालको रोमाञ्चक जित

काठमाडौ,फागुन २५ । नेपालले चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपालले युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक

किक्रेटको व्यस्त तालिका सार्वजनिक

काठमाडौ,फागुन २४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यस्त तालिका सार्वजनिक गरेको छ । क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । जसमा नेपालले

टी–२० सिरिज : नेपाल नामिबियासँग पराजित

काठमाडौ,फागुन २४ । नेपाल युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजमा नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो । जितका

चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने

काठमाडौ,फागुन २३ । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको छ ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा शनिबार हुने

अमेरिकामा हुन लागेको क्लब विश्वकपको पुरस्कार राशी एक अर्ब डलर

काठमाडौं,फागुन २३ । फिफाले अमेरिकामा आयोजना हुने तय भएको पुरुष क्लब विश्वकप प्रतियोगितामा विजेता टोलीहरुलाई एक अर्ब अमेरिकी डलर पुरस्कार वितरण गरिने घोषणा गरेको छ । अबको करिब तीन महिनामा

केपी ओली कप फुटबलः मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौ,फागुन २० । मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले रु एक लाखसहित यमाहा १२५ सिसीको मोटरसाइकल पुरस्कार प्राप्त