कला/साहित्य

मिस ट्यालेन्ट २०२४ काे पहिलाे अडिशन नुवाकोटमा हुने

नुवाकोट,बैशाख १० । मिस ट्यालेन्ट २०२४ काे पहिलाे अडिशन नुवाकोटमा हुने भएको छ । मिस ट्यालेन्ट २०२४ काे आवेदन फारम खुलेसँगै अडिशनकाे ठाउँहरु ताेकिएकाे हो । नम्रता ट्रस्ट नेपालकाे आयाेजना

नयाँ बर्षको अवसरमा मुक्तक वाचन कार्यक्रम

काठमाडौं,बैशाख १ । नयाँ बर्षको अवसरमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक मञ्च,काठमाडौ शाखाको आयोजनामा नयाँ बर्षको अबसरमा पोखरेली रेस्टुरेन्ट,गंगबुमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको हो। नेपाल

नुवाकोट लिखुको सिद्दिगणेश पुस्तकालयलाई साहित्यकार डाक्टर थपलियाद्वारा पुस्तक सहयोग

नुवाकोट,चैत २९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्धिगणेश आधारभूत विद्यालयमा रहेको सिद्दिगणेश पुस्तकालयलाई साहित्यकार डाक्टर सत्यराज थपलियाले पुस्तक सहयोग गरेका छन् । बिहीबार डाक्टर थपलियाले पुस्तकालयलाई

धुमधामका साथ मनाइयो असनमा चिलाख साटासाट गर्ने जात्रा !

काठमाडौं,चैत २८ । नेवार समुदायको चाड पाँहाचह्रेको तेस्रो दिन मंगलवार धुमधामसँग असन जात्रा मनाइएको छ ।जात्राका क्रममा रातो, नीलो र पहेंलो गरी तीन वटा रंगका टोपी र टिसर्ट लगाएका व्यक्तिहरू

वरिष्ठ साहित्यकार सुवेदीको निधन

काठमाडौं,चैत १४ । वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।  क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन

नुवाकोटमा भएको वक्तृत्वकला प्रतियोगितामा रचना खतिवडा प्रथम

नुवाकोट,फागुन २४ । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा ‘राज्यको नीति निर्माण तहमा महिलाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विदुर नगरपालिकाले ११४

‘हस्तकलाको योगदान महत्त्वपूर्ण’

काठमाडौं,फागुन २४ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्थानीय तहका महिलालाई घरेलुस्तरका शीप सिकाई आर्थिक हिसाबले अरूमा निर्भर हुन नपर्ने अवस्थाको सृजना गर्नु आवश्यक रहेको बताएकी छिन् । यसले उनीहरूमा

गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं,फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताए । मङ्गलबार नेपाल सङ्गीत तथा नाट्य

आज देशभरका चलचित्र हल बन्द हुने

काठमाडौं,माघ २२ । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।  केही