काठमाडौं कात्तिक २२ । लोकप्रिय कलाकार बिर्ख विश्वकर्मा र बिनिता गुरुङको स्वरमा ‘मन्जरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गौतम शेर्पाको शब्द सिर्जना बद्री पाठकको संगीतमा रहेको गीत शुक्रबार सार्वजनिक
काठमाडौं, कार्तिक २२ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।प्रहरीका केन्द्रीय
सुन्दर पन्त १ .जङ्गे ओली बाहुकुम बक्सियोसत्रिपल एक्का । २ .कमरेड प्र.ज्वालामुखी पर्वतनिरिहपन ३ .सत्ताको मोहझलनाथ खनालघर न घाट ? ४ .नेता माकुनेन पार्टी न सर्कारअमिलो मन । ५ .प्रवक्ता
काठमाडौं कात्तिक १८ । पप गायक भिटेन समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो
पागल हुन् ती,जोआफूलाई जे मन लाग्यो त्यही गर्छ ।जोआफूलाई मन लागे,अरुलाई चोट पुर्याई हाँस्छ ।जोआफूलाई मन नपरेबहानाको सिरक ओडी,जाडो भयो भन्दैतरबारहरु एक आपसमा जुधाएरआगोको झिल्का निकाल्छ ।र ती झिल्कालेफूलहरु समेत
काठमाडौं,कात्तिक १५ । कलाकार सुशीला दाहालको निधन भएको छ । कलाकार दाहाल लामो समयदेखि क्यान्सर पीडित थिइन।उनको अमेरिका निधन भएको पारिवारिक श्रोतले जनाएको छ। वाल्थमस्थित हस्पिस केयर सेन्टरमा उपचाररत ६७
लन्डन कात्तिक १४ । ‘रिमेम्बरेन्स् अर्थात पप्पी डे’ को अवसरमा विश्व नेपाली साहित्य महासंघ (वेनेसाम) साउथ यूकेले एक युद्ध साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । आउँदो नोभेम्बर ७ का
काठमाडौं कात्तिक १३ । सञ्चारकर्मी रीता श्रेष्ठ अभिनित लोकगीत फूल्यो मखमली रिलिज भएको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको बारेमा तयार पारिएका गीतहरु रिलिज हुने क्रममा फूल्यो मखमली गीतको
काठमाडौं कात्तिक ११ । कलाकार मनोज गजुरेलमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन्