कला/साहित्य

नुवाकोटको शिवपुरीमा गोरु जुधाइसँगै कलाकारको धमाका, जाने होइन ?

काठमाडौ,पुष २८ । यसवर्षको माघेसंक्रान्तिमा नुवाकोटको शिवपुरीमा गोरु जुधाइसंगै राष्ट्रिय कलाकारको धमाका हुने भएकोछ । शिवपुरी गाउँपालिका–५, शेराबगरमा हुने गोरु जुधाइमा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति हुने भएपछि आन्तरिक पर्यटकको घुइँचो

नुवाकोटका गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक

काठमाडौ,पुष २७ ।नुवाकोटका गायक तथा संगीतकार सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो  सार्वजनिक भएको छ। कलाकार पाण्डे स्वयंको स्वर तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको

नयाँ गीतसहित गायक रुपकुमार दर्शकमाझ [भिडियो]

काठमाडौं पुस २४ । सुगम संगीतका चर्चित गायक रुपकुमार राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राईको अफिसियल युट्युव च्यानल रुपकुमार राईबाट बिहीबार ‘म बाँच्नुको के अर्थ तिमी नहुँदा

खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक

काठमाडौं पुस २३ । कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार

म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट विश्‍व रेकर्ड कायम, नायक श्रीदेव लगायतलाई पनि सम्मान

काठमाडौं पुस २० । माधवराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ विश्‍व रेकर्ड कायम भएको छ । संसारको अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा

बेलायतवासी ‍सपनकुमार राईलाई उत्कृष्ट गायक अवार्ड

लन्डन पुस १९ । ख्यातिप्राप्त गायक सपनकुमार राईले नेपालमा सर्वोत्कृष्ट गायनको अवार्ड जितेका छन् । नेपालमा पहिलोपटक आयोजना भएको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड २०२०’ मा उत्कृष्ट गायक अवार्ड गायक राईले

मिस तामाङको १३ औं संस्करण हुने

काठमाडौं पुस १७ । मिस तामाङ २०२१ आयोजना हुने भएको छ । एभरेष्ट फेसन होमले बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा मिस तामाङ १३ औं संस्करण हुने जानकारी

दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ बजारमा (भिडियोसहित)

काठमाडौं पुस १५ । दिप्सन भट्टराई र एलिना चौहान को स्वरमा रहेको गीत ज्वाइँ बडो गजब छ, सार्बजनिक भएको छ । दिप्सन भट्टराई को शब्द, आबिस्कार भट्टराई को सङ्गीतमा रहेको

तमु ल्होसार शुभकामना गीत सार्वजनिक

काठमाडौं पुस १३ । गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । यही पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त