कला/साहित्य

नुवाकोटमा यसरी भित्र्याइयो फूलपाती

• रिना खनाल नुवाकोट,असोज २६ । जिल्लाको धार्मिक तथा ऐतिहासिक तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ फुलपाती भित्राइएको छ । विदुर नगरपालिका २ मा रहेको मन्दिरमा सरकारी कर्मचारी, सर्वसाधारणको उपस्थितिमा नेपाली

गुल्मीमा सराय नाँच देखाउन नपाइने

गुल्मी,असोज २१ । गुल्मी जिल्लामा सराय नाँचमा प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा दशैंको टिकाको दिनदेखि पुर्णिमाको दिनसम्म सराय नाँच देखाउने गरिन्छ । बिहिवार जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले

नुवाकोटका गायक रामेश्वर भण्डारीको दशै गीत ‘राख्दै गर्नु जमरा काली’ सार्वजनिक

नुवाकोट,असोज ११ । नुवाकोट जिल्ला पञ्चकन्याका लोक गायक रामेश्वर भण्डारीको दशै गीत ‘राख्दै गर्नु जमरा काली’ सार्वजनिक भएको छ। पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ स्थायी निवासी गायक भण्डारीको गीत ‘राख्दै

इन्द्रजात्रा आज समापन हुँदै

काठमाण्डौ,असोज ८। काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ । आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय

प्रेस काउन्सिलको कविता प्रतियोगितामा नुवाकोटका विपुल पाण्डे प्रथम

काठमाडौं,असोज ५ । प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिक उत्सवको अवसरमा विधागत पत्रकारिता उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा विपुल पाण्डे प्रथम भएका छन् । पाण्डे शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका

कमेडी च्याम्पियन सिजन-२ को विजेता बने भरतमणी पौडेल

काठमाडौं,असोज ३ । ताप्लेजुङका भरतमणी पौडेलले लोकप्रिय कमेडी रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को उपाधि हात पारेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालीमा पौडेलले उपाधि जितेका हुन् ।

रहेनन् कलाकार निशा घिमिरे

काठमाडौं,भदौ १६ । कलाकार निशा घिमिरेको निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ

आज श्रीकृष्ण जन्माष्टमी धुमधामसँग मनाइदै

प्युठान,भदौ १४ । श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ

नुवाकोटका गायक दीपक थापाको भाइरल गीत ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’को भिडियो सार्वजनिक

नुवाकोट,भदौ १४। नुवाकोटका चर्चित गायक दिपक थापाको ‘तिमीतिर गैरन्छ ध्यान मात्रै’ गीतको भिडियो सार्वजनिक भएको छ। लामो समयदेखि टिकटकमा भाइरल भएको यस गीतको भिडियो आइतबार सार्वजनिक भएको हो। गायक थापाले