कला/साहित्य

भारतीय चलचित्र ‘गजनी’ का खलनायक नेपालमा

काठमाडौ,मंसिर ४ । भारतीय अभिनेता प्रदीप रावत र दक्षिण भारतीय अभिनेतृ कल्याणी चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्धनका लागि आइतबार नेपाल आइपुगेका छन् । सफल भारतीय चलचित्र ‘गजनी’ का मुख्यपात्र तथा

‘पूर्णबहादुरको सारङ्गी’ ले रच्यो इतिहास

काठमाडौ,कात्तिक २४ । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षिते गर्दै

साहित्यकार सरोज ओलीको निधन

झापा,कात्तिक १६ । झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३.५७ बजे आफ्नै निवासमा निधन भएको हो ।

‘१२ गाउँ’ को शृङ्खला बन्ने

काठमाडौ,कात्तिक ८ । विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को दोस्रो शृङ्खला बन्ने भएको छ । एक सातामा १० करोडभन्दामाथि ‘ग्रस कलेक्सन’ गरेको दाबी गरिएको चलचित्र अहिले पनि शतप्रतिशत अकुपेन्सीमा चलिरहेको

चलचित्र हलहरुमा अब एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

काठमाडौं,कात्तिक ७ । अब चलचित्र हलहरुमा एमआरपि मूल्यमै खानेकुरा खरिद गर्न सकिने भएको छ । चलचित्र हालमा पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य भन्दा बढी तिर्न नपर्ने भएको हो ।

मोडल हन्टको आवेदन खुल्यो

काठमाडौ,कात्तिक ७ । नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको नवौँ संस्करणका लागि आवेदन खुला गरेको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २८ वर्ष उमेरका पुरुषका लागि पाँच फिट छ इन्च

हलको विकल्प खोज्ने निश्चलको चेतावनी

काठमाडौ,असोज ३० । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि  व्यक्त गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत नेपाली चलचित्रले दर्शकको राम्रो साथ, प्रतिक्रिया र दर्शकको चाप बढिरहेको

टोखा झोरमा उत्प्रेरणा समाज नेपालको पुस्तक विमोचन (भिडियो)

काठमाडौ,असोज २१ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा उत्प्रेरणा समाज नेपालद्वारा प्रकाशित जेष्ठ नागरिकको अनुभव र अनुभूति समेटिएको पुस्तक विमोचन गरिएको छ। आइतबार झोरस्थित झरना पार्टी प्यालेसमा भएको एक

दसैँमा चलचित्र जुधाइँदै

काठमाडौँ, असोज २० । चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ?  त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो