अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,मंसिर २४। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

मुस्ताङबाट ४९ करोडको स्याउ निकासी, उत्पादन भने साढे २४ प्रतिशत घट्यो

म्याग्दी,मंसिर २३ । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ

नेपालमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने !

काठमाडौं,मंसिर २३ । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै आन्तरिक उत्पादनमा

अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्छ : अर्थमन्त्री डा. महत

पोखरा,मंसिर २२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक

भारत सरकारले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने

काठमाडौं,मंसिर २२ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो । भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत

कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ,मंसिर २२ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख

तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार, तर नागरिकमा आशाको सञ्चार हुन सकेनः प्रधानमन्त्री

काठमाडौँ,मंसिर २२। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताएका छन् । काठमाडौँमा आयोजित ’रेस्पोन्सिबल बिजनेस समिट’ कार्यक्रममा उनले यस्तो बताएका

नेपाल–बंगलादेश विद्युत व्यापार: ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सरकारले दियो स्वीकृति

काठमाडौं,मंसिर २२ । नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्न बंगलादेश सरकारले स्वीकृति दिएको छ । बंगलादेशको आर्थिक मामिला हेर्न मन्त्रीपरिषद कमिटिले नेपालबाट सो बराबरको विद्युत खरिद गर्न स्वीकृति दिएको हो

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ,मंसिर २१ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख