अर्थ

उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती

भोजपुर,असार २ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन् । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले

फेरि सस्तियो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर अब कति ?

काठमाडौं,असार १ । पेट्रोलियम पदार्थको मूल्य सस्तिएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । आजै राती १२ बजेदेखि लागु हुने गरि निगमले डिजेल, पेट्रोल

बागमती प्रदेश : कृषिमा साढे दुई अर्ब बजेट

हेटौंडा,असार १ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ मा कृषिमा आधुनिकीकरणसँगै उत्पादन वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गर्ने नीति लिने भएको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री

यो साता करीब ८ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं,असार १ । यो साता धितोपत्र दोस्रो बजारले सकारात्मक गति लिएको छ । गत साताभन्दा यो साता बजार मापक नेप्से परिसूचक १ दशमलव ६६ प्रतिशत अर्थात् ३४ दशमलव ५१ अंक

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ३२ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ । योसँगै

व्यावसायिकरूपमा सञ्चालनमा आयो बन्दीपुर केवलकार

डुम्रे (तनहुँ),जेठ ३२ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रूपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, पहिलो चरणमा यी २८ जिल्लामा लागू हुने

काठमाडौं,जेठ ३१ । नयाँ आर्थिक वर्षदेखि २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने भएको छ । सरकारले आगामी साउन १ देखि देशका विभिन्न २८ जिल्लामा

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं,जेठ ३१   । सुनको भाउ स्थिर छ । बिहीबार छापावाला सुनको भाउ १ लाख ४१ हजार ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् बुधवार पनि सोही मूल्य कायम भई

भरतपुरमा भित्रन्छ करिब १२ अर्ब विप्रेषण

चितवन,जेठ ३१ । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक रु ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो