अनिल खत्री, गुल्मी । निर्माण कार्यसुस्त गतिमा चल्दा अलपत्र बनेको गुल्मीको रिडीमा बन्न लागेको तिनमुखे पुलको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । निर्माण कम्पनीले सुस्त गतिमा काम गर्दा अबधी पुराहुँदा समेत पुल सम्पन्न हुन सकेको छैन् । तिन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा,