काठमाडौं असोज १ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिनापछि खुलेको काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ को सेवा
काठमाडौं, भदौ ३१ । भारतले प्याज निर्यात रोकेपछि नेपालमा कालो बजारी सुरु भएको छ। मंगलबारसम्म करिव ४० देखि ५० रुपैयाँ किलोमो बिक्री भएको प्याज बुधबार विहान झण्डै दोब्बर वृद्धि भएर
काठमाडौं भदौ ३० । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्दशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ। मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका नायव कार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको ऊर्जा,
काठमाडौं भदौ ३० । सरकारले युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । निवर्तमान अर्थमन्त्री समेत रहेका खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो
काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य मंगलबार ९७ हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका
काठमाडौं, भदौ ३० । उच्च शिक्षाका लागि भारत भित्रने नेपाली विद्यार्थीबाट भारतको अर्थतन्त्रमा वर्षेनि अर्बौं रुपैयाँ बराबरको योगदान पुग्ने गरेको छ । भारतमा अध्ययनका लागि पुग्ने विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली
काठमाडौं,भदौ २९ । सुनको भाउ बढेको छ। सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको
काठमाडौँ भदौ २९ । समयमै कोरोनासम्बन्धी स्वास्थ्य सामग्री नल्याएको ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई कालो सूचीमा राखिएको छ । ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन
काठमाडौं भदौ २८ । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको