अर्थ

चामल एककिलोकै २५० तिर्छन् दार्चुलाको छाङरु र तिङ्करवासी, त्यो पनि पाउन मुस्किल

दार्चुला २९ असार । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि

इन्धनमा १/१ रुपैयाँ भाउ वृद्धि, विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं २८ असार । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीको

झापामा सलह किन्न पाँच लाख बजेट

काकडभिट्टा २७ असार । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन

सरकारद्वारा विश्व बैंकबाट ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने [हेरौं अरु के के छन् मन्त्रिपरिषद्का निर्णय]

साझा पथ संवाददाता काठमाडौं २५ असार । सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । उक्त आयोजनाअन्तर्गत नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड तथा

सुनको भाउले बनायो नयाँ कीर्तिमान, आज तोलामा कति ?

काठमाडौं असार २५ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । बिहीबार ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ । यसअघि

सुनको भाउ फेरि बढ्यो, आज कति ?

काठमाडौं २४ असार । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । मंगलबार ७ सयले बढेको सुन बुधबार फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । मंगलबार

ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह

काठमाडौं २४ असार । कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा

उत्तरी रसुवागढी नाकाबाट सामान आयात

धुन्चे, असार २२ । रसुवागढी नाकाबाट सोमबारदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोरोना भाइरस (कोभिड –१९) जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट

सांसद हितबहादुर तामाङको निर्वाचन  क्षेत्रमा ३ अर्ब बढी  रकम विनियोजित,कहाँ कति?(योजना सहित)

नुवाकोट,असार १ । नुवाकोटको क्षेत्र नम्बर १ अन्तर्गत सांसद हितबहादुर तामाङको निर्वाचन  क्षेत्रमा ३ अर्ब बढी  रकम विनियोजन भएको छ । केन्द्र सरकारद्वारा विनियोजित रकममध्ये  आगामी आर्थिक वर्ष २०७७/०७८ को