अर्थ

पछिल्ला तीन महिनामा चीनमा ३.२ प्रतिशतले आर्थिक वृद्धि

बेइजिङ, १ साउन। कोरोना भाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा

सञ्चार माध्यमको नवीकरणमा सरकारले दियो छुट

काठमाडौ,साउन १ । सञ्चार माध्यमको नवीकरणमा सरकारले छुट दिने निर्णय गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको समेत जिम्मा पाएका अर्थमन्त्री डा. खतिवडाले कोभिड–१९ का कारण समस्यामा परेका सञ्चार माध्यमलाई

वाग्मती प्रदेशको आर्थिक वर्ष  ०७६/७७ मा ६० प्रतिशत मात्रै काम

काठमाडौ,साउन १ । हिजो सकिएको आर्थिक वर्ष २०७६।०७७ मा वाग्मती प्रदेश सरकारको ६० प्रतिशत भन्दा कम मात्रामा काम सम्पन्न भएको पाइएको छ भने अन्य काम सफल हुन सकेन् । आर्थिक

कोरोना रोकथाम कोष वाग्मती प्रदेशलाई सूर्य नेपालको १ करोड सहयोग

काठमाडौ,साउन १ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष वाग्मती प्रदेशलाई सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले उक्त रकमको

चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा बाह्रबिसे नगरपालिकालाई सहयोग

सिन्धुपाल्चोक, असार ३१ । चौतारा साँगाचोकगढी नगरपालिकाले बाढीपहिरोपीडितका लागि निर्णय गरेको रकमको चेक बुधबार हस्तान्तरण गरेको छ । भोटेकोसी गाउँपालिकालाई २ लाख र बाह्रबिसे नगरपालिकालाई ३ लाख गरी ५ लाख

शिवपुरी गाउँपालिकाद्वारा झन्डै सय कृषकलाई मौरीघार वितरण

साझा पथ संवाददातानुवाकोट ३१ असार । जिल्लाको शिवपुरी गाउँपालिकाले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय शेराबगरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष

उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी घोषणा

काठमाडौं ३० असार । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा गरेका हुन् । समूहमा

बढ्यो कोरियामा नेपाली श्रमिकको तलब

काठमाडौं,असार ३० । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा

व्यावसायिक बैंकिङ किस्ता र ब्याज तिरिदिन एफएनसीसीआईको आग्रह

काठमाडौं ३० असार । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यावसायिक कर्जाको बैंकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ । कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएकाबाहेकका व्यवसायीहरुलाई