अर्थ

वाग्मती प्रदेश : कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

हेटौंडा साउन १६ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट

सुनको मुल्यमा शुक्रबार पनि नयाँ रेकर्ड

काठमाडौं साउन १६ । सुनको मुल्यले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको

‘अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ

काठमाडौं साउन १५ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । रोजगारी सर्भिस प्राली र युकेएड स्किल

तपाईं सुन किन्दै हुनुहुन्छ ? बिहीबार नेपालमा प्रतितोला ९९ हजार रुपैयाँ

काठमाडौं साउन १५ । के तपाईं सुनका गरगहना किन्दै हुनुहुन्छ ? त्यसो हो भने बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ एक पुगेको छ । नेपाल सुन चाँदी

वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि कुन–कुनले पाए इजाजत ?

काठमाडौं साउन १४ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणका लागि सात कम्पनीलाई इजाजत दिएको छ । विभागमा आएका निवेदनलाई आधार मानेर गत असार

यायायात विभाग भन्छ- लाइसेन्सको नयाँ आवेदन दुई महिनापछि खुल्छ

काठमाडौं साउन १३ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण

सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन

काठमाडौं, साउन १२ । वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन रहेको छ ।कानुन र नियमावली बनाएर चुप लागेको सरकारका कारण

वाग्मती प्रदेश : गोसाइँकुण्ड धार्मिक मार्गका होटल संकटमा

रसुवा साउन ११ । होटल तथा लज सञ्चालनको आयले जीविकोपार्जन गर्ने गोसाइँकुण्ड धार्मिक मार्गका व्यवसायी आर्थिक सङ्कटमा परेका छन् । कोभिड–१९ का कारण पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजन नआउँदा

पश्‍चिमाञ्‍‍चल होटल संघको आग्रह- ‘होटल सञ्चालनको पूर्वतयारीमा जुट्नु’

कास्की साउन १० । सरकारले बन्दाबन्दी खुलेको घोषणा गरेपछि पश्चिमाञ्चल होटल सङ्घ, पोखराले होटल सञ्चालनको लागि पूर्वतयारी गर्न आग्रह गरेको छ । सङ्घका तर्फबाट अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी