अर्थ

नेपाललाई चालु आर्थिक वर्षमा ८५ अर्ब ४० करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त

काठमाडौं कात्तिक २९ । नेपालमा वैदेशिक सहायता प्रतिबद्धता झण्डै साढे चार सय प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ अर्ब ४० करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता

खोलाको जग्गा ब्यक्तिको नाममा, जग्गाधनी तनावमा

काठमाडौं, कार्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

नेपाल र स्वीट्जरल्याण्डबीच सडक पूर्वाधारका लागि १ अर्ब २६ करोड रुपैयाँको सम्झौता

काठमाडौं कात्तिक २८ । स्वीट्जरल्यान्ड सरकारले नेपाललाई १ अर्ब बढी रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । स्वीस सरकार र नेपाल सरकारबीच यो सहायता परिचालनका सन्दर्भमा सम्झौता भएको

शुक्रबार सुन महँगियो

काठमाडौं कात्तिक २८ । नेपाली बजारमा शुक्रबार सुन महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । चाँदीको भाउ भने लगातार दुई दिन

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं, कार्तिक २८ । १९ वर्षपछि नेपालमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।

तातोपानी नाकासम्बद्ध व्यापारीको लगानी डुब्ने संकेत

तातोपानी, कात्तिक २८ । अर्बाै लगानी गरेर आयात गर्न लागिएका सामग्री समयमै चीनबाट नेपाल भित्र्याउन नसक्दा तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायीका लगानी डुब्ने खतरामा पुगेको छ । सिजन सकिएपछि

नेपालमै रासायनिक मल कारखाना खोल्ने सरकारको तयारी

काठमाडौं कात्तिक २७ । सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम

नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं कात्तिक २७ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८२ अंकले बढेको छ। बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३।२७ अंकले बढेर ३३८.८९

बिहीबार पनि घट्यो सुनको मूल्य

काठमाडौं कात्तिक २७ । बुधबारको भन्दा सुन तोलामा बिहीबार २ सय रुपैयाँले घटेको छ । बिहीबार कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी