अर्थ

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं भदौ ३० । सरकारले युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । निवर्तमान अर्थमन्त्री समेत रहेका खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो

सुन प्रतितोलाको भाउ ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य मंगलबार ९७ हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका

नेपाली विद्यार्थीबाट अर्बौं कमाउदै भारत

काठमाडौं, भदौ ३० । उच्च शिक्षाका लागि भारत भित्रने नेपाली विद्यार्थीबाट भारतको अर्थतन्त्रमा वर्षेनि अर्बौं रुपैयाँ बराबरको योगदान पुग्ने गरेको छ । भारतमा अध्ययनका लागि पुग्ने विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौं,भदौ २९ । सुनको भाउ बढेको छ। सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको

समयमै सम्झौता कार्यान्वयन नगरेको ओम्‍नी कम्पनी एक वर्षका लागि कालोसूचीमा

काठमाडौँ भदौ २९ । समयमै कोरोनासम्बन्धी स्वास्थ्य सामग्री नल्याएको ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई कालो सूचीमा राखिएको छ । ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन

हरेक नेपालीको टाउकोमा ४५ हजारभन्दा धेरै ऋण

काठमाडौं भदौ २८ । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको

सरकारले पाँच लाख रोजगारीका अवसर सिर्जना गर्दै

काठमाडौं भदौ २७ । सरकारले कोरोनाबाट रोजगारी गुमाएकालाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पाँच लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ । कार्यक्रममार्फत कम्तीमा दुई लाखका लागि एक सय

पछिल्लो दश वर्षमा नेपालमा ४० लाख रोजगारी सिर्जना भयो : विश्व बैंक

काठमाडौं भदौ २६ । विश्व बैंकले पछिल्लो दश वर्षमा नेपालमा ४० लाख रोजगारी सिर्जना भएको जनाएको छ । नेपालको रोजगारीसँग सम्बन्धित एक रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले कृषि क्षेत्रमा युवाको

शुक्रबार सुन प्रतितोला ९६ हजार ५०० मा कारोबार

काठमाडौं भदौ २६ । सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९६