अर्थ

सोमबार सुनको भाउमा उच्च बढोत्तरी

काठमाडौं पुस १३ । पुसयता सामान्य उतारचढाव हुँदै आइरहेको सुनको भाउमा सोमबार भने उच्च बढोत्तरी देखिएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९००

भूमिसम्बन्धि नियमावली पटकपटक संशोधन किन?

काठमाडौं, पुस १३ । भूमिहीनलाई जग्गा बाँड्न भन्दै सरकारले भूमिसम्बन्धी नियमावलीलाई पटकपटक संशोधन गरेको छ ।पछिल्लो समय मङ्सिरमा मात्रै सरकारले नेकपाका नेता देवी ज्ञवाली अध्यक्षताको भूमिसम्बन्धी समस्या समाधान आयोगको सिफारिशमा

सुनचाँदीको मूल्य आइतबार कति ?

काठमाडौं पुस १२ । पछिल्ला केही दिन घटबढ भइरहेको सुनचाँदीको मूल्य आइतबार भने स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार २००, तेजावी

प्रतिनिधिसभा भंग: विकास निर्माणका दर्जनौं विधेयक रोकिए

काठमाडौं, पुस १२ । सरकारले गत साता प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाखमा चुनाव गर्ने घोषणा गरेसँगै लगानी तथा विकासमैत्री दर्जनौं कानून निर्माण प्रभावित भएको छ । संसद् सचिवालयका अनुसार अहिले

सुनको भाउमा सामान्य वृद्धि

काठमाडौ,पुष ११ । शनिबार नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि भएको छ। शनिबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको

रोकिएन राजस्व छलीको शृङ्खला

काठमाडौं, पुस ११ । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली

राजस्व छली गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा

काठमाडौं पुस १० । राजस्व अनुसन्धान विभागले १३ जनाविरुद्ध राजस्व छली गरेको आरोपमा १९ करोड ९६ लाख रुपैयाँ बिगो असुल उपर गरी जरिवाना र कैद सजायसमेतको मागदावी गर्दै तीन वटा

शुक्रबार पनि घट्यो सुनको मूल्य

काठमाडौं पुस १० । शुक्रबार सुनको मूल्यमा १०० रूपैयाँको गिरावट छ । बिहीबारका तुलनामा सय रुपैयाँले घट्दै शुक्रबारको कारोबार मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन

नेप्से ३० अंकले घट्यो, ५ अर्ब बढीको कारोबार

काठमाडौं पुस ९ । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २०३८ दशमलव ६३ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक २९ दशमलव ८३ अंकले घटेको हो ।