काठमाडौं पुस २० । सुनको मूल्य आठ सय रूपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ९४ हजार ५ सय रहेको सुन सोमबार ९५ हजार ३ सय रूपैयाँ भएको
काठमाडौं पुस १९ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो ।
हुम्ला पुस १९ । जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा
काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा
काठमाडौं,पुष १९ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना
काठमाडौं । अघिल्लो दिनको भन्दा ४ सय रुपैयाँले बढेर शुक्रबार सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।बिहीबार प्रतितोला ९४ हजार १ सय
काठमाडौं पुस १७ । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल
काठमाडौं, पुस १७ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै लैजाने नीति लिएको भए पनि चालू आर्थिक वर्ष ९आव० को पहिलो ५ महीनामा विद्युतीय सवारीसाधनको आयात ८८
काठमाडौं, पुष १७ । सरकारको ढुकुटीमा करीब ३३ अर्ब रुपैयाँ बचतमा रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी लक्ष्यअनुसार नै पूरा हुँदै गएको र पूँजीगत खर्च बढ्न