अर्थ

पूर्व तयारीविना सहकारीमार्फत धान खरीद गर्ने कार्यक्रम अन्योलमा

काठमाडौं, पुस २२ । सरकारले धानको समर्थन मूल्य तोकेर सहकारीले खरीद गर्ने अधिकार दिए पनि पूर्व तयारीविना शुरू गरिएको कार्यक्रम अन्योलमा रहेको सहकारी सरोकारवालाले गुनासो गरेका छन् । फर्स्ट माइक्रोफाइनान्स

कोरोना बिमामा २५ सयको निवेदन फिर्ता

काठमाडौ,पुष २२ । कोरोना बिमामा मंगलबारसम्म परेका बिमा दाबीमध्ये दुई हजार पाँच जनाको निवेदन फिर्ता गरिएको छ । नाम थर, ठेगाना, परीक्षण मितिलगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले

कर्जा प्रवाह तिव्र

काठमाडौं, पुस २२ । वाणिज्य बैंकहरूको कर्जा वृद्धि गतवर्षको तुलनामा तीव्र रूपमा बढ्न थालेको छ । चालू आर्थिक वर्ष (आव)को शुरूमै कोभिड महामारीबाट उद्योग तथा व्यवसायहरू थला परेको भए पनि

साढे ३ प्रतिशतले बढ्यो जेनेरेटर आयात

काठमाडौं, पुस २२ । पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको

राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न अर्थमन्त्रीलाई सिबिफिनको आग्रह

काठमाडौं पुस २१ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले अर्थमन्त्रीलाई राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न आग्रह गरेको छ। सोमबार सिबिफिन अध्यक्ष पवन गोल्यानको नेतृत्वमा गएको सञ्चालक समितिको टोलीले अर्थमन्त्री

अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा

काठमाडौं पुस २१ । चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा

सुनचाँदीको मूल्य फेरि उकालो लाग्यो

काठमाडौं पुस २१ । सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । सोमबारको तुलनामा ११ सय रूपैयाँ बढ्दै मंगलबार प्रतितोला ९६ हजार ४ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा

काठमाडौं, पुस २१ । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ

प्याजको मूल्य घट्यो

काठमाडौ,पुष २१ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध