अर्थ

गति लिँदै नागढुंगा-नौबीसे सुरुङमार्ग

काठमाडौं, कार्तिक २० । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ। पछिल्लो समय कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको हो ।

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं कात्तिक १९ । नेपाली बजारमा बुधबार फेरि सुनको मूल्य बढेको छ । छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

नेपाल आउने विदेशी पर्यटकको संख्यामा बृद्धि

काठमाडौं कात्तिक १९ । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका हुन् । गत साउनसम्म न्यून रहेको विदेशी नागरिकको आवागमन भदौपछि बढ्दै गएको अध्यागमन विभागले

सात दिन भित्रै कोरोना बीमा भुक्तानी गर्न सरकारको निर्देशन

काठमाडौं, कार्तिक १९ । कोरोना बीमा ७ दिन भित्रै भुक्तानी गर्न सरकारले निर्देशन गरेको छ। बीमाको दाबीमा ढिलाइ भएपछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको

कोरोना बीमाको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं कात्तिक १८ । बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । कोरोना बीमा दाबी

सेयर बजार परिसूचक नेप्से ५.४ अंकले बढ्यो

काठमाडौं कात्तिक १८ । सेयर बजार परिसूचक नेप्से मंगलबार ५.४ अंकले बढेको छ। बढेको बजार १६४३.०३ अंकमा पुगेर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३२६.६० विन्दुमा पुगेको छ।

सुन प्रतितोला ४ सय रुपैयाँले वृद्धि

काठमाडौं कात्तिक १८ । मंगलबार सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ स्थिर

इजरायलमा नेपाली कामदार पठाउने ‘प्रोटोकल’ तयार

काठमाडौं,कार्तिक १८ । इजरायसँग गत असोजमा भएको श्रम सम्झौता अनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि

चालु आर्थिक वर्षको दुई महिनामै सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता

काठमाडौं कात्तिक १६ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार दुई महिनामा ७७ अर्ब ७२