अर्थ

सुनको भाउ स्थिर, बिहीबार प्रतितोला ९१ हजार ५०० रुपैयाँ

काठमाडौं मंसिर ११ । पछिल्लो समय उतारचढाव देखिएको सुन भाउ बिहीबार भने स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा बिहीबारका लागिि छापावाला सुन प्रतितोला ९१ हजार ५००

आयकर फागुनसम्म बुझाउन करदातालाई सरकारको ताकेता

काठमाडौं, मसिर ११ । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर

सेयर बजारमा उत्साह, नेप्से झण्डै ६५ अंकले बढ्यो

काठमाडौं मंसिर १० । शेयर बजार परिसूचक नेप्से बुधबार ६४ अङ्कभन्दा धेरैले बढेको छ । होटलबाहेक अरु सबै समूहको शेयर बढेको दिन नेप्से ६४ दशमलव ७ अङ्कले बढेर १८ सय

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं मंसिर १० । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’,

नेपाल राष्ट्र बैंकद्वारा पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट बजारमा

काठमाडौं मंसिर १० । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले पहिलेकै आकार र रंगमा पाँच रुपैयाँको नोटमा संकेत नम्बर थ

सुनको भाउ घटेको घट्यै, बुधबार प्रतितोला १ हजारले ह्रास

काठमाडौं मंसिर १० । स्थानीय बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरस विरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा

काठमाडौं-तराई मधेस द्रुतमार्ग समयसीमा भित्र सम्पन्न हुन्छ: सेना

काठमाडौं,मंसिर १० । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको

३ सय २६ व्यापारिक फार्मलाई कारबाही

काठमाडौं, मंसिर १० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं, मंसिर १० । सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै सरकारले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो ।