अर्थ

नेप्से प्रमुखसँग अर्थले माग्यो स्पष्टीकरण

काठमाडौं,साउन १५ ।  सर्वोत्तम सिमेन्टको शेयर खरीदका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतसँग स्पष्टीकरण मागेको छ । साउदले बुक बिल्डिङ प्रक्रियाबाट शेयर जारी गर्ने तयारीमा रहेको

राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरेको छैन : अर्थमन्त्री

काठमाडौं,साउन १५ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्थमन्त्रीले

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्गसहित पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा

काठमाडौं,साउन १५ । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुईओटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको पोली

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ बिहीवारदेखि विक्रीमा

काठमाडौं,साउन १४ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले बिहीवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणमा रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ

बैंकको कर्जा प्रवाह बढ्दा निर्जीवन व्यवसायमा वृद्धि

काठमाडौं,साउन १३ । गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरूले रू. ३१ अर्ब ७० कुन बीमाशुल्क संकलन गरेका छन् । गत आवमा २७ लाख ३१ हजार ७७३ ओटा बीमालेख

गत आवमा लगानी प्रस्ताव २.६३% ले बढ्यो

काठमाडौं,साउन १३ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका २ आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी प्रस्तावमा उल्लेख्य कमी देखिएको छैन । स्वदेशी र वैदेशिक गरी कुल प्रस्तावित लगानीमा २

‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड’ तीन कम्पनीलाई

काठमाडौं,साउन १२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिँदै आएको ‘इनोभेटिभ इन्डस्ट्रिज अवार्ड–२०७७’ बाट तीन कम्पनी सम्मानित भएका छन् । अवार्ड पाउने उद्योगहरूमा लिफ प्लस प्रालि, नेपाल्ज ह्याण्डीक्राफ्ट इन्डस्ट्रिज र

तामाकोशी पाँचौं आयोजनामा सञ्चय कोषले ११.३३ अर्ब लगानी गर्ने

काठमाडौं,साउन १२ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना तामाकोसी पाँचौंमा लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको उक्त जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने

विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

काठमाडौं,साउन १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाटमा उनले