अर्थ

सर्वोत्तम सिमेन्टको भित्रि कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयद्वारा थप छानविन

नेप्सेसँग मन्त्रालयले माग्यो ओटिसी कारोबारको सम्पूर्ण विवरण काठमाडौं,साउन २३ ।  अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सर्वोत्तम सिमेण्टको सम्पूर्ण शेयर कारोबार विवरण माग गरेको छ । कम्पनीको भित्रि कारोबार

आज यस्तो छ सुनचाँदीको भाउ

काठमाडौं, साउन २२ । नेपाली बजारमा आज सुनको मुल्य ५  सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मल्य आज प्रतितोला ९१ हजार ५

अन्तरराष्ट्रिय व्यापार सम्झौता परिणामुखी भए नभएका सम्बन्धमा अध्ययन जरुरी : अर्थमन्त्री

काठमाडौं,साउन २२ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तरराष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।      

गत आवमा रू ३८.७१ करोडको सुनका गरगहना निर्यात

काठमाडौं,साउन २२ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा नेपालबाट रू. ३८ करोड ७१ लाख ७६ हजार बराबरको सुनका गरगहना निर्यात भएका छन् । परिमाणका आधारमा ३८ केजी बराबरको सुनका

एमसीसी परियोजना झनै अन्योलमा

एमसीसीबारे पाँच दलीय गठबन्धनभित्र चर्को मतभेद काठमाडौं,साउन २२ । करीब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता झन् अन्योलमा फस्दै गएको छ । विघटित संसद्

दोस्रो दिनसम्म सानिमा लाईफको आईपीओमा १५ लाखभन्दा बढीको आवेदन

काठमाडौं,साउन २१ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा मागभन्दा ४ दशमलव ४३ गुणा बढी आवेदन परेको छ ।  विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीवार साँझ ५ बजेसम्म १५ लाख ४

चालू आर्थिक वर्षको मौद्रिक नीति : अझै ढिलाइ हुने संकेत

काठमाडौं,साउन २१ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न अझै ढिलाइ हुने संकेत गरेको छ । नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

गहना व्यवसाय विस्तारको बाटो खुल्यो : महासंघ

काठमाडौं,साउन २१ । विद्युतीय भुक्तानी सेवा सम्बन्धमा गेटवे पेमेन्ट नेपाल कम्पनीसँग सम्झौता भएसँगै सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा देखिएका छन् । कम्पनीसँग भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएसँगै

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौ,साउन २० । साताको पाँचौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी