काठमाडौं,कात्तिक १०। सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
तत्काल केही कदम उठाउनुपर्ने देखियो : राष्ट्र बैंक काठमाडौँ,कात्तिक ९ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको
काठमाडौं,कात्तिक ८ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ
काठमाडौँ,कात्तिक ८ । सुनको मूल्य तीन सयले बढेको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार १०० मा कारोबार भएकोमा सोमबार ३ सय बढेर ९२ हजार ४०० पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं,कात्तिक ८ । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ
काठमाडौं,कात्तिक ७ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको त्रैमासिकको विवरणअनुसार ३ महीनाको अवधिमा
काठमाडौं,कात्तिक ७ । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत गत असोज ७ गतेयता जारी भएको बीमालेखमा मात्र ८० प्रतिशत अनुदान पाइने भएको छ । चालू आवको प्रतिस्थापन बजेटले कृषि तथा पशुपन्छी
तीनओटा लिंक अध्ययनकै क्रममा, रेल चलाउन कानूनको पर्खाइ काठमाडौं,कात्तिक ७। नेपाल–भारत लिंक रेलवे योजना अघि सारिएको दशकपछि करीब ३५ किलोमीटर (किमी)को जयनगर–कुर्था रेलखण्ड भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।
एजेन्सी, कात्तिक ७ । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार लगातार चौथो दिन पनि बढेको छ । शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको छ