काठमाडौं,फागुन १९ । नेपालको पहिलो र दोस्रो निर्यातयोग्य बस्तु (पाम तेल र भटमास तेल) को निर्यात नै घट्न थालेको छ । अझै पनि नेपालबाट सबै भन्दा धेरै निर्यात हुने वस्तुमा
एजेन्सी,फागुन १९ । पकिस्तानले प्रमुख ब्याजदर एकै पटक ३ प्रतिशतले बढाएको छ । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले बिहीवार प्रमुख नीतिगत दर ३०० आधार विन्दुले बढाएर २० प्रतिशतमा पुर्याएको छ ।
काठमाडौं,फागुन १९ । नेपाल बाट धेरै निर्यात हुने वस्तु मध्यको एक हो छुर्पी । भन्सार विभागको तथ्याकं हेर्ने हो भने पछिल्लो समय नेपाल बाट छुर्पी निर्यात निरन्तर बढिरहेको छ ।
काठमाडौं,फागुन १९ । बैंक, वित्तीय संस्थाका संघहरूले कर्जा लिएपछि तिर्दिन भन्नु अराजक क्रियाकलाप भएको टिप्पणी गर्दै यसलाई समयमै नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । बैंकको ऋण नतिर्ने औपचारिक घोषणाका
विराटनगर,फागुन १९ । विराटनगर र जोगवनीमा रहेको एकीकृत जाँच चौकीबाट चार किलोमीटर दक्षिणपश्चिममा रहेको मीरगञ्जको प्रमाणा नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ
काठमाडौं,फागुन १८ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन भएको छ । कम्पनीले आज अर्थात फागुन १८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो
काठमाडौ,फागुन १८ । बिहिबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा छापावला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । बुधबार १ लाख २ हजार ३ सय रुपैयाँमा
काठमाडौं,फागुन १७ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँले बढेर आएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ
काठमाडौं,फागुन १७ । बुधवार सुनको भाउ महंगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार १ लाख