अर्थ

भ्याट लागु भएसँगै तरकारी आयात न्यून

काठमाडौं, जेठ २४। सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक

अष्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

सिड्नी,जेठ २४ । अष्ट्रेलियाको केन्द्रय बैंकले अनपेक्षित रूपमा ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर २५ आधारविन्दुले बढाएर ४ दशमलव १ प्रतिशतमा उकालेको हो । अन्तरराष्ट्रिय समाचार

साउदी अरबले दैनिक ९० लाख ब्यारेल तेल उत्पादन घटाउँदा पनि बढेन कच्चा तेलको भाउ

काठमाडौं,जेठ २४। साउदी अरबले सोमवार मात्रै कच्चा तेलको उत्पादनमा ताजा कटौतीको घोषणा गरेको थियो । विश्वभर आर्थिक मन्दीको भय बढिरहँदा प्रमुख तेल उत्पादक देशहरुको बैठकलगत्तै तेलको भाउलाई टेवा दिन साउदीले जुलाई

नेपाल मैदा उद्योग संघमा दुगड

काठमाडौं ,जेठ २४ । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चुनिएका छन् । संघको २३औं वार्षिक साधारणसभाले दुगडको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आइतवार सम्पन्न

फेरि महँगियो सुन, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ २३ । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ बढेको हो । साताको तेस्रो कारोबारको दिन छापावला सुनको मूल्य

लगानीकर्ताको छाता संगठन निर्माण गर्न वार्ता समिति गठन 

काठमाडौं,जेठ २३ । लगानीकर्ताहरुको सोमबार काठमाडौमा भएको भेलाले लगानीकर्ता छाता संगठन निर्माण गर्न वार्ता टोली गठन गरेको छ । नवगठित टोलिले हाल दर्ता रहे, नरहेका संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ २२ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । सोमबार (आज) प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।अघिल्लो दिन (आइतबार)

योजनाको पैसाले खाजा !

हेटौंडा, जेठ २२ । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीलाई ‘विविध खर्च’ शीर्षक समावेश गरी योजनाको रकमबाट खाजा खर्चको भुक्तानीसमेत दिने गरेको खुलेको छ । उपभोक्ता समितिका पदाधिकारीलाई भुक्तानी

टिप्पणी : बजेटप्रति निजीक्षेत्रको असन्तुष्टि

काठमाडौं,जेठ २२ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा निजीक्षेत्रलाई अर्थतन्त्रको सञ्चालक भनिए पनि त्यसमा निजी क्षेत्रको चासो र चिन्तालाई भने ज्यादै कम सम्बोधन गरिएको छ । जबसम्म निजीक्षेत्रसँग विश्वास