काठमाडौं,असोज २१। गत साताको अविरल वर्षाका कारण आएको बाढीपहिरोले चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवागढीनजिकका पुल र सडक भत्काएपछि दुवै नाकाबाट हुने व्यापार ठप्प भएको छ । दशैंअघि नै
काठमाडौं,असोज २० । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट
काठमाडौं,असोज २०। सुनको मूल्यमा गिरावट आएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको हो । साताको पहिलो कारोबार दिन सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ कायम
काठमाडौ,असोज २० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी
दिपायल (डोटी),असोज २० । काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य
काठमाडौ,असोज १९ । सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटक नेपाल
काठमाडौं,असोज १९ । नेपाल चामल तेल दाल उद्योग संघले बाढीपहिरो पीडितहरूका लागि राहत सहयोग उपलब्ध गराएको छ । संघले बाढीपहिरो पीडितलाई दिनका लागि नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई
विराटनगर,असोज १९ । गतवर्षको साउनदेखि चियाको निकासी घटेपछि निराश बनेका किसान तथा निर्यातकर्ता यस वर्षको शुरूका दुई महीना लगातार निर्यात बढेपछि उत्साहित बनेका छन् । गतवर्षको साउन र भदौमा भएको
काठमाडौं,असोज १८ । दशैंको मुखैमा सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि सुनको भाउ