काठमाडौ,कात्तिक ६। अर्थ मन्त्रालयले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका विभिन्न आठ संस्थानलाई निजीकरण गर्ने भएको छ । निजीकरण समितिको सोमबार बसेको बैठकले ती संस्थानलाई निजीकरण वर्गीकरणका निम्ति मन्त्रीपरिषद्मा प्रस्ताव सिफारिस गर्ने
मन्थली (रामेछाप),कात्तिक ६ । फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी शुरू
काठमाडौं,कात्तिक ५ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकिा प्रस्थान गर्ने भएका छन् । अर्थमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार
काठमाडौं,कात्तिक ५ । सुनको भाउले दैनिक रेकर्ड बे्रेक गरेको छ । सोमबार पनि छापावाला सुनको भाउले नेपाली बजारमा ऐतिहासिक रेकड कायम गरेको हो । आज सुनको भाउ तोलामा ६०० रुपैयाँ
काठमाडौ,कात्तिक ५ । मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक दुई सय रिङ्गेट बढाउने घोषणा गरेको छ । आगामी १ फेब्रुवरी २०२५ देखि लागु हुने गरी पारिश्रमिक बढाउने घोषणा मलेसिया सरकारले
काठमाडौं,कात्तिक ४ । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । नेपाल
जुम्ला,कात्तिक ४ । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आएको छ । तातोपानी गाउँपालिका–४ का राजेन्द्र पाण्डेले
वीरगञ्ज,कात्तिक ४ । आयातनिर्यात कारोबारको करिब आधा परिमाण समेटेर बसेका वीरगञ्ज नाकाका दुवै भन्सार कार्यालयहरूले राजस्व असुलीको लक्ष्य पूरा गर्न सकेनन् । आईसीपी र सुक्खा बन्दरगाह भन्सारले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को शुरू तीन महीनाका लागि तोकिएको
काठमाडौँ,कात्तिक ४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्दै यथाशीघ्र मर्मतसम्भार थालेर बिजुली उत्पादन गरिने बताएका छन् । मन्त्री खड्काले आयोजनामा