स्वास्थ्य

चीनद्वारा नेपाललाई थप १६ लाख कोभिड खोप उपलब्ध

काठमाडौं,कात्तिक १७ । चीनद्वारा नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । बुधबार बिहान चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन्

थप ४ सय ४७ जनामा कोरोना पुष्टि, मृत्यु संख्या ७

काठमाडौं,कात्तिक १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ सय ४७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८ सय २८ पुगेको स्वास्थ्य

थप ४ सय ६९ संक्रमित थपिए, मृत्यु ११

काठमाडौं, कात्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ सय ६९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ४ सय ३३ पुगेको

तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप

काठमाडौँ,कात्तिक १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यका भित्रका विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरूलाई लक्षित गर्दै राजधानीको सामाखुसी, गोंगबु,

नुवाकोटको लिखु गाउँपालिकामा अपाङ्गता भएकाहरुलाई खाद्यान्न वितरण

नुवाकोट, कात्तिक १५ । जिल्लाको लिखु गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच लिखु गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरु मध्ये अति विपन्न, दलित तथा जनजातीहरु छनोट

मन्त्री झाक्रिकाे स्वास्थ्यमा सुधार

काठमाडौं,कात्तिक १५ । स्वास्थ्यमा केही समस्या भएर वीर अस्पताल काठमाडौंमा भर्ना हुनुभएकी माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीकाे स्वास्थ्यमा सुधार आएकाे छ । रुघाखोकी ,ज्वराे,निमाेनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकि

कोरोना अपडेट: थप ४०८ संक्रमित थपिए, मृत्यु संख्या ८

काठमाडौं, १४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४०८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा

जाडोसँगै मौसमी फ्लुको जोखिम

काठमाडौं,कार्तिक १४ । जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका

वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो टाेखामा रक्तदान कार्यक्रम

काठमाडौं,कात्तिक १३ । आफ्नो वार्षिकोत्सवको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्सले टाेखामा रक्तदान कार्यक्रम गरेको छ। शनिबार सिटिजन लाइफ इन्स्योरेन्स टाेखा शाखाले आफ्नो चौथो वार्षिक उत्सवका अबसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह