स्वास्थ्य

कोरोना अपडेट: थप २९५ संक्रमित, मृत्यु संख्या २

काठमाडौं, कात्तिक २७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ९५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६ सय ७५ पुगेको

प्रचण्ड अस्पताल भर्ना

काठमाडौं,कार्तिक २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएकाले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको हो । सचिवालयका

हेलिकोप्टरबाट नुवाकोट दुप्चेश्वरकी सुत्केरी महिलाको उद्धार

नुवाकोट,कात्तिक २७ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ। नुवाकोटकै दुर्गम मानिएको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरबेसीबाट एक सुत्केरी महिलाको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए।

कोरोना अपडेट: थप ३९६ मा कोरोना संक्रमण, ३८९ निको, मृत्यु ३

काठमाडौं,कात्तिक २६ । नेपालमा बितेको २४ घण्टामा थप ३९६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङक अनुसार गएको २४ घण्टामा नेपालमा ११

थपिए ३१७ संक्रमित, मृत्यु संख्या ६ जना

काठमाडौं, कार्तिक २५ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार १२ हजार ६ सय ५३ जनामा गरिएको

बुधबार ४ सय ४० जना संक्रमित थप, ४७४ निको

काठमाडौं,कात्तिक २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ सय ४० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ५ सय ५९ पुगेको स्वास्थ्य

भारतमा कोरोना संक्रमितहरुको संख्या ९ महीनापछिकै सवैभन्दा कम

नयाँदिल्ली,कात्तिक २४ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या नौ महीना पछिकै सबभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ संक्रमित

कोरोना अपडेट: थप ५ सय संक्रमित, ४ सय निको

काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ३३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको

थपिए ३९० जना संक्रमित, ४२५ निको

काठमाडौं, कात्तिक २२;। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य