स्वास्थ्य

थप ३ सय संक्रमित, २ सय संक्रमण मुक्त, मृत्यु ६

काठमाडौं, मंसिर १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय १५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९ सय ५९ पुगेको

नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

नयाँदिल्ली,मंसिर १६ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतीय समाचार माध्यम एएनआईका अनुसार शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलि शुक्रबारदेखि

बागलुङ गलकोटमा ९५ जनाले गरे रक्तदान

बागलुङ,मंसिर १५ । बागलुङको गलकोट नगरपालिका – ३ , हटिया बजारमा स्थानीय रोट्रयाक्ट क्लव अफ गलकोटको आयोजना र नेपाल रेडक्रस सोसाईटी बागलुङको  प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ९५ ले रक्तदान

थप ३ सय १६ जनामा संक्रमण पुष्टि, २ सय निको

काठमाडौं,मंसिर १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार ७ सय २७ परीक्षणमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मोटरसाइकल दुर्घटनाका घाइते प्युठानका पत्रकारलाई भैरहवा लगियो

काठमाडौं,मंसिर १३ । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्यूठानका पत्रकार राजेश जिसीलाइ जिल्ला बाहिर रिफर गरिएको छ। जिल्ला अस्पताल प्यूठानमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागी भैरहवामा रिफर गरिएको हो

गंगालाल अस्पतालको पिसीआर परिक्षण शुल्क १ हजार कायम

काठमाडौ,मंसिर १३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री .विरोध खतिवडाको विशेष चासो र निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीको पिसीआर परिक्षण शुल्क पनि अन्य सरकारी अस्पताल सरह एक हजार रुपैंया कायम

कोरोना अपडेट: थप २५९ संक्रमित, २६४ निको

काठमाडौं, मंसिर १३ । नेपालमा पछिल्लो १४ घण्टामा कोरोना भाइरसका २ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ पुगेको

कोरोना अपडेट: थप १ सय ५८ संक्रमित थप, ३ सय निको

काठमाडौं, मंसिर १२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ५८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८ पुगेको

वायु प्रदूूषणले स्वास्थ्यमा चुनौती

काठमाडौं, मङ्सिर १२ । केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूूषण बिग्रदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा