स्वास्थ्य

कोरोना अपडेट: थप २६३ जनामा सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं,साउन २८ । पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार १६५

चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण

काठमाडौं, साउन २८ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा ७८१ जनामा संक्रमण, २ जनाको मृत्यु

काठमाडौं,साउन २७ । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि

नुवाकोटको त्रिशूली अस्पतालले थाल्यो अस्पतालबाट निस्किएको फोहोर व्यवस्थापन

नुवाकोट,साउन २७ । जिल्लास्थित त्रिशूली अस्पतालले ‘बायोग्याँस प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले सुत्केरी गराउँदा निस्कने साललगायतको फोहोर, शल्यक्रियाबाट

एकैदिनमा एक लाख २८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

सोल,साउन २७ । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।  बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ । 

साउनयता कोरोना संक्रमणका कारण ३० जनाको मृत्य

काठमाडौं, साउन २७ । कोरोना संक्रमणबाट बिहीबार एकै दिन पाँच जनाको मृत्यु भएको छ । यसअघि, बुधबार तीन, मंगलबार दुई र सोमबार एक संक्रमितको मृत्यु भएको थियो । साउनदेखि हालसम्म

कोरोना अपडेट: सङ्क्रमणबाट पाँचको मृत्यु, ८१५ सङ्क्रमित

काठमाडौं,साउन २६ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो

आइएमई लाइफको बृहत् स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं,साउन २६ । आइएमई लाइफ इन्स्योरेन्सले सातओटै प्रदेशमा मंगलवार बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १ हजार ३०२ जनाले स्वास्थ्य जाँच गराएको कम्पनीले बताएको छ । कम्पनीका

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

बाँके,साउन २५। भेरी अस्पताल नेपालगन्जमा लक्षित वर्गका असहाय र निमुखा व्यक्तिले सिफारिसबिनै उपचार पाउने भएका छन् । अब लक्षित वर्गका असहाय र निमुखालाई निःशुल्क वा सहुलियत उपचारका लागि स्थानिय तहको