स्वास्थ्य

कोरोना अपडेट: थप १७१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं,वैशाख ५ । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ हजार २९२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा

देशभर तीन दिनसम्म तुँवालो रहने, घरबाहिर ननिस्किन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौं,वैशाख ५। केही दिनयतादेखि देशका विभिन्न स्थामा लागेको डढेलोका कारण काठमाडौं सहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, ७ जना आईसीयुमा

काठमाडौं, बैशाख ४ । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छभने

कोरोना अपडेट: थप ९९ जनामा संक्रमण पुष्टि

काठमाडौं,बैशाख ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ६ सय ४ जनामा गरिएको परीक्षणमा थप ८८ जनामा संक्रमण पुष्टि

कैलालीमा कोरोना संक्रमितको मृत्यु

धनगढी,बैशाख ३। कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढीस्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ट जनरल

सुर्तीजन्य पदार्थ निषेध अभियानमा सरोकारवाला एकै ठाउँ

विराटनगर,बैशाख ३ । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रमा वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याएको ‘सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग निषेध’ अभियानमा सरोकारवालाहरूले पनि साथ दिने भएका छन् । अभियान शुभारम्भको अवसरमा महानगरले

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, बैशाख २ । देशभर पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा

बढ्दो कोरोना संक्रमण: थप १३६ जनामा संक्रमण पुष्टि

काठमाडौं,वैशाख १ । पछिल्लो २४ घन्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

सूर्तीजन्य पदार्थविरुद्ध प्रभातफेरी

विराटनगर,बैशाख १ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरेको छ । महानगरले अभियान सफल बनाउन