स्वास्थ्य

सिरहामा बुधबारमात्रै ५९ कैदीबन्दीसहित ६७ जनामा कोरोना संक्रमण

सिरहा भदौ २५ । सिरहामा बुधबार मात्रै ५९ जना कैदीबन्दीसहित ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्य ७ जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय रहेको

आज विश्व आत्महत्या रोकथाम दिवस: नेपालमा दैनिक १९ जनाले गर्छन आत्महत्या

काठमाडौं,भदौ २५ । बिहिवार (आज ) विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं भदौ २४ । नोभेल कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको

असोज अन्तिमसम्ममा नेपालमा ९० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण

काठमाडौं भदौ २४ । आगामी असोज अन्तिमसम्ममा नेपालमा ९० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। सोही अनुमानलाई आधार मानेर संक्रमितको उपचार तथा व्यवस्थापनमा मन्त्रालय लागेको

डीएसपीसहित २० जना प्रहरीमा कोरोना

रौतहट भदौ २४ । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक ‘डीएसपी’सहित २० जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव

कोरोनाका कारण लाखौं बालबालिका जोखिममा

एजेन्सी भदौ २४ । कोरोना भाइरसका कारण विश्वभर लाखौं बालबालिका जोखिममा परेका छन् । संयुक्त राष्ट्रसंघले महामारीको कारण स्वास्थ्य सेवामा देखिएको अवरोधले एक दशक लामो प्रयासपछि बाल मृत्युदर घटाउनमा पाएको

उपत्यका अपडेट: पछिल्लो २४ घण्टामा ३९६ संक्रमित थपिए

काठमाडौं,भदौ २३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

स्वास्थ्यकर्मीलाई निशुल्क बिमाको माग

नुवाकोट,भदौ २३ । कोरोना महामारीका समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको नाममा एक लाख रुपैयाँको निशुल्क बिमा हुनुपर्ने स्वास्थ्यकर्मी संघ नुवाकोटले माग राखेको छ । जिल्लास्थित संघका अध्यक्ष कल्याणभक्त पाण्डेद्वारा हस्ताक्षरित माग

कोरोना संक्रमितलाई तारकेश्वर नगरको भत्ता

काठमाडौं ,भदौ २२ । तारकेश्वर नगरपालिकाले सेवा क्षेत्रका कोरोना संक्रमितलाई भत्ता वितरण सुरु गरेको छ। नगरपालिका प्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाल लम्साल लगायतको टोलीले सोमबार