स्वास्थ्य

पीसीआर शुल्क घट्यो, अब दुई हजारमै पीसीआर परिक्षण

काठमाडौं भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९७ संक्रमित थपिए

काठमाडौं,भदौ २८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५ सय ९७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंमा ४ सय ८३ जना,

कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति

चितवन भदौ २८ । चितवनको भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालले तीन जनाको समान्य र पाँच जनाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । तीमध्ये शल्यक्रिया

बजारमा छ्यापछ्याप्ती विषाक्त स्यानिटाइजर

काठमाडौं, भदौ २८ । घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर। जहाँ गयो त्यहीं स्यानिटाइजर। सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ?

२४ दिनका शिशुले जिते कोरोना

लमजुङ भदौ २७ । लमजुङमा एक २४ दिनका शिशुले कोरोना जितेका छन् । शनिबार २४ दिनका नवजात शिशुसहित जिल्लामा एकैदिन १८ जनाले कोरोना जितेका हुन् । शनिबार बेसीशहर नगरपालिकाका ९,

काठमाडौंमा ३७७ सहित उपत्यकामा ४३१ कोरोना संक्रमित थपिए

काठमाडौं भदौ २७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमाका कोरोना भाइरस ४३१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना

विषाक्त रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन गर्ने पाँच कम्पनी कारबाहीमा

काठमाडौं भदौ २७ । काठमाडौं र भक्तपुरका बिभिन्न क्षेत्रमा विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगमाथि प्रतिबन्ध लगाइएको छ । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका

काठमाडौँ उपत्यकामा ६९६ जना कोरोना संक्रमित थपिए

काठमाडौं भदौ २६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका

नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५४ जना कोरोना संक्रमित थपिए , ९७२ जना डिस्चार्ज

काठमाडौं भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९