स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं असोज २८ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १ हजार ४०३ कोरोना संक्रमित थपिए

काठमाडौं असोज २८ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई

काठमाडौं महानगरपालिकाद्वारा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तीव्रता

काठमाडौं असोज २८ । कोरोना भाइरस कोभिड –१९ संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तीव्रता दिएको छ । महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको

नेकपाका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण

काठमाडौं, असोज २७। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङले आइतबार गरिएको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको

रोनाल्डोलाई कोरोना

लिस्बन , असोज २७ । पोर्चुगाली स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको पोर्चुगाली फुटबल संघले मंगलबार जनाएको छ । संघको वेब साइटमा रोनाल्डोको परीक्षण नतिजा ‘पोजिटिभ’ आएको पुष्टि

नेता केसीको टिप्पणी,- ‘लाचार र निरीह सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलोमै रुमल्लियो’

काठमाडौं, असोज २७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलोमै रुमल्लिएको भन्दै असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ ट्वीट गर्दै उनले राज्यको उपस्थिति कोरोना

कोरोना संक्रमण धेरै हुने देशको सुचिमा नेपाल ३९ औं स्थानमा

काठमाडौं असोज २७ । अत्यधिक कोरोना संक्रमित हुने देशहरुको सूचिमा नेपाल ३९औं स्थानमा पुगेको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म संसारका २१६ देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वका १७७

नेपालमा वर्षेनी वायु प्रदुषणका कारण दिर्घ रोगी बढ्दै : बिज्ञ

काठमाडौं असोज २७ । नेपालमा वायु प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ले आयोजना

प्रधानमन्त्री कार्यालयका उपसचिवसहित १४ जनामा कोरोना पुष्टि

काठमाडौं असोज २५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट हुने कामकाज प्रभावित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायमा कार्यरत करिब