काठमाडौं,चैत १० । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत ९ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २९५
बाजुरा,चैत ८ । बाजुराका ६८० जना विद्यार्थीलाई एक संस्थाले प्याडसहितको पेन्टी वितरण गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रीनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात्
नुवाकोट,चैत ७ । लामो समयदेखि क्यान्सर पीडित सावित्रीमाया डङोलको उपचारका लागि लिखु गाउँपालिका वडा नम्बर १ मा अवस्थित नारायणदेवी माध्यमिक विद्यालयका शिक्षक कर्मचारीले आर्थिक सहयोग गरेका छन् । विद्यालयले क्यान्सर
काठमाडौं,चैत ७ । काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा
काठमाडौ,फागुन २६ । नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गरेका छन् । सहिद धर्मभक्त
काठमाडौं,फागुन २५ । तारकेश्वर नगरपालिका वडा नम्बर ७ थापागाउँको सन्तानेश्वर मन्दिरको मेलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महाशिवरात्रीको अवसरमा लागेको मेलामा आउने दर्शनार्थीको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको
नुवाकोट,फागुन २३ । जिल्लाको विदुर नगरपालिकामा ९० जनाको आँखाको शल्यक्रिया गरिएको छ। विदुरमा विशेषज्ञ आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गरेर आँखाको समस्या पहिचान गरिएको थियो। तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट
दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर
नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । भोलि नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने