काठमाडौं, साउन २ । कोरोनाको ग्राफ फेरि उकालो लागेको छ। कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेसंगै ग्राफ उकालो लागेको हो । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै
काठमाडौं,साउन २ । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक
नुवाकोट,साउन १ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार २४ घण्टामा जिल्लामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
नुवाकोट,साउन १ । शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने भएको छ। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको गाउँपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख
काठमाडौं, साउन १ । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। काठमाडौ उपत्यकामा असार २९ जारी कोरोनाविरुद्धको खोप कार्यक्रम शुक्रबारदेखि स्थगित भएको हो । विज्ञप्ती जारी गर्दै जिल्ला स्वास्थ्य कार्यालय
काठमाडौं,साउन १ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि
काठमाडौं,साउन १ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र
नुवाकोट,साउन १ । नुवाकोटमा निषेधाज्ञा पटकपटक लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १० गतेसम्मका लागि थपिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी
काठमाडौं, साउन १। नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र कोरोना खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई