स्वास्थ्य

मन्त्रिपरिषद् बैठक : नेपालमै खोप उत्पादन गर्न अनुमति,भूमि आयोग खारेज

काठमाडौं,साउन २० । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि

कोरोना अपडेट: थप ३,३८३ जनामा संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं,साउन १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १० हजार ६३८ जनाको नमुना परिक्षण गर्दा २ हजार ४४८ र ६ हजार

कोरोना बीमामा कुल १३ अर्ब बराबरको दाबी

काठमाडौं,साउन १९ । कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको पाइएको छ । २० निर्जीवन बीमा कम्पनीहरूमा असार मसान्तसम्म त्यो बराबरको

असोजसम्म २ करोड खोप पक्का : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं,साउन १९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी

उपत्यकामा निषेधाज्ञा थप कडाइको तयारी

काठमाडौ,साउन १८ । उपत्यकामा निषेधाज्ञा थप कडाइको तयारी गरिएको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषधाज्ञामा थप कडाइ गरिने तयारी लागिएको हो । संक्रमितको संख्या

कोरोना अपडेट: १३ हजार परीक्षणमा ३१ सय संक्रमित थपिए

काठमाडौं, साउन १८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय

वाग्मती प्रदेशका ८ जिल्ला अस्पतालमा ठूलो अक्सिजन प्लान्ट जडानको तयारी

काठमाडौं, साउन १८ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल

टोखामा रोकिएको कोरोना खोप कार्यक्रम पुनः सञ्चालन

काठमाडौ,साउन १८ । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । शनिबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम

सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै

काठमाडौ,साउन १८ । अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर