स्वास्थ्य

विद्यार्थीलाई पनि अब कोरोना खोप

काठमाडौं,साउन २७ । अब विद्यार्थीलाई पनि कोरोना खोप दिइने भएको छ। त्रिभूवन विश्व विद्यालयका परीक्षार्थीले विद्यार्थीले खोप पाउने भएका हुन । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका अनुसार

अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

अर्घाखाँची,साउन २७ । अर्घाखाँची अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ। सन्धिखर्क नगरपालिका–१ मा रहेको अर्घाखाँची अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु

कोरोना अपडेट: ३४ सय संक्रमित थप, १८ सय संक्रमणमुक्त

काठमाडौं,साउन २७। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  ३ हजार ४ सय ८१ जना संक्रमित थपिएका छन् । आज १ हजार ८ जना ८५ संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

पछिल्लो २४ घण्टामा झण्डै ५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, साउन १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९ सय ४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख २० हजार ६ सय

नुवाकोटमा ५८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

नुवाकोट,साउन २६ । जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ५८ हजार बढी पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका खोपअधिकृत राजाराम कार्कीका अनुसार कोभिड–१९ को नियन्त्रणका लागि सरकारद्वारा संचालित खोप अभियान

कोरोना अपडेट: थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण , २२ को मृत्यु

काठमाडौं,साउन २५ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ५९४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार

विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, साउन २५ । विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ। नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप दिलाउन सरकारसंग माग

कोरोना अपडेट: नयाँ संक्रमित २,५४८ , ५५ जनाको मृत्यु

काठमाडौ,साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७

साउन २५ र २६ अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं,साउन २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप