समाज

दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना : ३८ जनाको मृत्यु

साओ पाउलो,पुस ७ । दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा

सहकारी ठगीमा रवि लामिछानेसँग ३ करोड ३७ लाख बिगो माग

काठमाडौ,पुस ७ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ। सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्‍कीमा दर्ता गरेको अभियोगपत्रमा

प्रधानमन्त्री ओलीसहितको अमेरिका भ्रमणमा भएको खर्च चार करोड २९ लाख

काठमाडौँ,पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट चार करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग

रुसको कुस्रक क्षेत्रमा युक्रेनी मिसाइल आक्रमण : ६ जनाको मृत्यु

रुस,पुस ७ । रुसको कुस्रक क्षेत्रको रिल्स्क सहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।  साथै १० जना घाइते भएको कुस्रक क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनले बताए

गायिका समीक्षा अधिकारीद्वारा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी

काठमाडौं,पुस ७ । गायिका समीक्षा अधिकारीले चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् । आफूले साइबर ब्युरोमा दिएको निवेदनअनुसार दोषी व्यक्तिलाई तत्काल खोजी गरी

रविलाई अदालत उपस्थित गराइयो

लेखनाथ, पुस ७ । सहकारि ठगी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, पुस ७ । नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार

नुवाकोटको बट्टारमा सञ्चालनमा आयो, ‘थ्री डी आर्ट म्युजियम’

नुवाकोट,पुस ७ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले नुवाकोटस्थित बट्टारमा ‘थ्री डी आर्ट म्युजियम’ सञ्चालनमा आएको छ । नुवाकोटको बट्टारमा रहेको तामाङ प्लाजा एग्रो रिसोर्टले सञ्चालनमा ल्याएको उक्त

गैँडाको मृत्युमा प्राकृतिक कारण बढी

नारायणगढ, पुस ७ । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा प्राकृतिक कारणबाट मर्ने गैँडाको सङ्ख्याभन्दा चालु आर्थिक वर्ष २०८१/८२ को