समाज

नुवाकोटको ढिकुरेमा विद्युतीय गाडीको ठक्करबाट बालक गम्भीर घाइते

नुवाकोट,मंसिर २२ । जिल्लाको लिखु गाउँपालिका १ ढिकुरे बजारमा विद्युतीय गाडीले ठक्कर दिदा एकजना बालक गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो स्थानीय ४ वर्षीय पेम्बा दोर्जे लामालाई टोखा-छहरे हुँदै

लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससंग ४५ रनले पराजित

काठमाडौं,मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससंग पराजित भएको छ । यो लुम्बिनीको लगातार तेस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान भएकोे खेलमा

बससँग कार ठोक्किँएर दुर्घटना: दुईको मृत्यु, ११ घाइते

कपिलवस्तुज,मंसिर २२ । कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।  कपिलवस्तु शुद्धोधन गाउँपालिका–३

पाल्पामा आज र भोलि सुन्तला महोत्सव

पाल्पा,मंसिर २२ । जिल्लामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा आज र भोलि सुन्तला महोत्सव हुँदैछ । महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाख रुपैयाँका

बिरामी बोक्ने एम्बुलेन्समा लागु औषध

बनेपा, मङ्सिर २२ । राजधानी काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने राजमार्गको रुपमा रहेको विपी राजमार्गमा सञ्चालन हुने एम्बुलेन्समा अबैध लागु औषधको ओसारपसार हुने गरेको पाइएको छ ।  इलाका प्रहरी कार्यालय मङ्गलटारले बिहीबार

पाथीभराको पुरानो घण्टी बिक्री प्रक्रिया स्थगित

ताप्लेजुङ, मङ्सिर २२ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी

ओखलढुंगामा छ जना फरार प्रतिवादी पक्राउ

ओखलढुङ्गा, मंसिर २२ । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका छ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ

शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन स्थानीय तहलाई संघको पत्राचार

काठमाडौ,मंसिर २२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।  मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई पत्राचार

नेपालका लागि इजरायली नवनियुक्त राजदूत बासको पत्रकारहरूसँग भेटघाट

काठमाडौ,मंसिर २२ । नेपालका लागि इजरायली नवनियुक्त राजदूत श्मुलिक एरी बासले बिहीवार नेपालका पत्रकारहरूसँग भेटघाट गरेका छन् ।  राजदूत बासले इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका बेला हमासले बन्धक बनाएका