समाज

पासो थाप्ने सिकारी नै बाघको सिकार बनेपछि

नारायणगढ, पुस ८ । बाघलाई मार्न राखिएको पासोमा उल्टै सिकारी परेर बाघको सिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ । गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती

चामल लिने क्रममा नाइजेरियामा कुल्चिएर ३२ जनाको मृत्यु

लाओस,पुस ८ । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ ।  यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो ।  दक्षिणी

नेपाल आउदै सोनु निगम

काठमाडौ,पुस ८ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् । पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’

ठगीमा संलग्न चार पक्राउ

तानसेन,पुस ८ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । सुनजस्तो पहेँलो धातु देखाएर सक्कली गरगहना ठगी गर्ने चार जना युवालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन क्यान विभाजन गरिँदै

काठमाडौं,पुस ८ । नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियन (ईयू)को कालोसूचीबाट हटाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गर्न लागेको छ ।  यसका लागि संसद्मा दुईओटा विधेयक पेस गरिँदै छ

काभ्रेमा ज्वाइद्वारा सासुको हत्या

बनेपा,पुस ८ । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १ गैरीगाउँमा ज्वाइँले सासुको हत्या गरेको घटना सार्वजनिक भएको छ । सासुको हत्या गरेको आरोपमा जिल्ला प्रहरी मण्डनदेउपुर नगरपालिका २ का २८ बर्षका

सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइन्छः विनोद चौधरी

काठमाडौं,पुस ७ । नेपाली कांगे्रसका सासंद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । उनले अधिकांश कानुनहरु सेवाग्राहीलाई चुकुल लगाउने नियतबाट बन्ने गरेको दावी

आधा किलो बढी सुनसहित दुई पक्राउ

धनगढी,पुस ७ । अवैध रुपमा भित्र्याएको सुनसहित दुई भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको उत्तरप्रदेश मोहला बजार २ पलियाखिरी बस्ने वर्ष ४४ का दिपक गुप्ता र

रवि लामिछानेको सांसद पद स्वतः निलम्बित

काठमाडौं,पुस ७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको स्वतः निलम्बित हुने भएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्तिसुद्धीकरणको कसुरमा कास्की जिल्ला अदालतमा