समाज

एनपिएल: चितवन प्ले अफ नजिक

काठमाडौँ, मङ्सिर २९ । शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफ नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको

काठमाडौको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं, मंसिर २९ । आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

बुटवलमा जिप दुर्घटना, तीनजनाको मृत्यु

बुटवल,मंसिर २९ ।  पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको

प्रमुख सहरका वायु अस्वस्थकर

काठमाडौँ, मङ्सिर २९ । नेपालका प्रमुख सहरको वायुको गुणस्तर अस्वस्थकर बन्दै गएकाले गुणस्तर सुधारका लागि सामूहिक पहलको खाँचो रहेको विज्ञहरूले औँल्याएका छन् । काठमाडौँमा आयोजित वातावरणीय मानव अधिकार रक्षकहरूको दोस्रो सम्मेलनमा सहभागी

पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा रेग्मी निर्वाचित

रुकुम पश्चिम,मंसिर २९ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट  रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।  कुल ४४

नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन  निर्माण सम्पन्न

काठमाडौं,मंसिर २९ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ

पत्रकार महासंघ मतपरिणाम : नुवाकोटको अध्यक्ष पदमा मत बराबर (मत विवरण)

नुवाकोट,मंसिर २८ । देशभर सम्पन्न पत्रकार महासंघको मतदान मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । नुवाकोट शाखामा भने अध्यक्ष पदका उम्मेदवार नवराज सुवेदी र रामहरि गजुरेलले बराबर मत प्राप्त गरेका

देशमा सुशासन ल्याउने अठोट छ : प्रधानमन्त्री ओली

काठमाडौ,मंसिर २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गरेका छन् ।  शुक्रबार बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २ र ७ को

गोरखामा म्याराथनको तयारी पूरा

गोरखा,मंसिर २८ । गोरखाको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथनको  सबै तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनको तयारी पूरा भएको हो । जिल्ला