समाज

वराहक्षेत्रबाट ९७ केजी गाँजा बरामद

सुनसरी,पुस ८ । सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रबाट अवैध लागूऔषध बरामद गरिएको छ । सशस्त्र प्रहरीले गस्तीका क्रममा अवैध लागूऔषध गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले दिएको जानकारी

हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या

खोटाङ,पुस ८ । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उहाँको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला परेको

नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,पुस ८ । नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति पौडेलले रुसका

काभ्रे रोशीका वडाध्यक्ष लामाको निधन

काभ्रेपलान्चोक,पुस ८ । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद

तोलामा २ सयले बढ्यो सुन, कति पुग्यो?

काठमाडौं, पुस ८ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८००

मौसम पूर्वानुमान: आजदेखि हिउँदे वर्षा सुरु

काठमाडौं,पुस ८ । पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ

भैरहवामा फेरि उडान गर्दै फ्लाई दुबई

भैरहवा,पुस ८ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट मङ्सिर ३० देखि उडान रोकेको फ्लाई दुबईले पुनः उडान सुचारु गर्ने भएको छ । मौसमको कारण देखाउँदै दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले

भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण

काठमाडौँ, पुस ८ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि

चिसो वृद्धिसंगै ग्यासको खपत बिस प्रतिशतले वृद्धि

काठमाडौँ, पुस ८ । चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ । अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो