काठमाडौँ, पुस ९ । आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मटितेलसमेत पाइप लाइनबाट आयात गर्न लागिएको
काठमाडौ,पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । ती विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले पोखरा विश्वविद्यालयमा प्राडा वेदराज केसी, नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर
काठमाडौँ, पुस ९ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ । सो विवरण वैदेशिक रोजगार विभागमा परेको
काठमाडौं,पुस ९ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहक सदस्यहरूका लागि रूपन्देहीमा ३ दिने ‘उन्नत बेमौसमी तरकारी खेती तालिम’ सोमबारबाट शुरु भएको छ । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान
काठमाडौं,पुस ९ । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करीब ७२ अर्ब ९३
नुवाकोट,पुस ९ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर मन्दिरमा यस वर्ष लागेको मेलामा भक्तजनले चढाएको भेटी बचत भएको छ। दुप्चेश्वर विकास कोषका अनुसार यसवर्ष मेलाको विभिन्न खर्च कटाएर पाँच लाख रुपैयाँ
काठमाडौं,पुस ९ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएसंगै चिसो बढेको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने क्रममाा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम
काठमाडौ,पुस ८ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा दशरथ रंगशाला त्रिपुरेश्वरमा आजदेखि
काठमाडौं,पुस ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले प्रदान गरिएको छ । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको जनाइएको