समाज

सुटुक्क नुवाकोटको पञ्‍चकन्या मान्थोक पुगेका आर्मीलाई कोरोना

घलेभन्ज्याङ, भदौ १२ । पञ्‍चकन्या गाउँपालिकाको निर्देशनलाई उल्लंघन गर्दै सुटुक्क वडा नं ३ स्थित मान्थोक घर पुगेका नेपाली सेनामा कार्यरत एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा

मोरङमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

मोरङ भदौ १२ । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४१५ संक्रमित थपिए

काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५० जना र ललितपुरका

भर्चुअल ‘सोह्रश्राद्ध’

ललितपुर,भदौ १२ । पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकि“दो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ

काठमाडौँमा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ

काठमाडों भदौ ११ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्। निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुलाई सामान्य नसिहत दिएर

नुवाकोटको थान्सिङमा एक पुरुष मृत भेटिए

साझापथ संवाददाता नुवाकोट,भदौ ११ । नुवाकोटको थान्सिङमा एक पुरुष मृत भेटिएका छन्। मृत भेटिएका ब्यक्ति काठमाडौं मुलपानी स्थायी निवासी सुदिप कार्की रहेको छहरे प्रहरी चौकीले जनाएको छ। नुवाकोटको लिखु गाउँपालिका

कञ्चनपुरमा उच्च ज्वरोका कारण आठ जनाको मृत्यु

कञ्चनपुर भदौ ११ । उच्च ज्वरो आएका कञ्चनपुरका आठजनाको मृत्यु भएको छ । दुई साताको अवधिमा कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका आठजनाको मुत्यु भएको हो । साउन अन्तिमदेखि भदौ पहिलो सातासम्ममा

अछाममा चट्याङ लागेर सात जना घाइते

अछाम भदौ ११ । अछाममा चट्याङ लागेर सात जना घाइते भएका छन् । बुधबार साँझ परेको चट्याङ लागेर साँफेबगर नगरपालिका वडा नं १३ का सात जना घाइते भएका हुन् ।

ब्रेन ट्युमरपीडित भोजपुरकी शशीकला राईको शल्यक्रियाका लागि आर्थिक अभाव

काठमाडौं भदौ ११ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका–४ की ४१ वर्षीया शशीकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि