सिन्धुपाल्चोक भदौ २८ । सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला
नुवाकोट,भदौ २८ । बितेको २४ घण्टामा नुवाकोटमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित पुष्टि हुनेमा ५ जना बिदुर नगरपालिका र २ जना पन्चकन्या गाॅउपालिकाका रहेको जिल्ला
नुवाकोट,भदौ २८ । ककनी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।काठमाडौंमा रहेको वान हार्ट नामक संस्थाद्वारा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो। आइतबार उक्त संस्थाले झन्डै ३ लाख बराबरको सुत्केरी
काठमाडौं,भदौ २८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५ सय ९७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंमा ४ सय ८३ जना,
सिन्धुपाल्चोक भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये नौ जनाको शव भेटिएको छ । हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ, सन्देश विक, सर्किनी नेवारको
नेदरल्यान्ड भदौ २८ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए एनसिसी) नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्यान्डसले सङ्कलन गरी पठाएको रु दुई लाख
सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा परी बेपत्तामध्ये पाँच जनाको जीवितै उद्धार गरिएको छ । उद्धार लगत्तै उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको प्रहरीले जनाएको
काठमाडौं, भदौ २८ । घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर। जहाँ गयो त्यहीं स्यानिटाइजर। सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ?
काठमाडौँ, भदौ २८ । एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार