समाज

फागुन पहिलो साताबाट मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी पठाउने

काठमाडौं माघ ११ । मेलम्ची खानेपानी आयोजनाले फागुन पहिलो साताबाट सुरुङमा पानी पठाउने भएको छ ।आयोजनाले सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो सातादेखी सुरुङमा पानी पठाउने समितिका

मेलम्ची सुरुङमार्गको काम सफलतातर्फ अघि बढेको छ : खानेपानीमन्त्री मणिचन्द्र थापा

काठमाडौं माघ ११।खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् । उनले आइतबार मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधीन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन्

आइतवार सुदूरपश्चिम र प्रदेश १ का केही भागमा हिमपातको सम्भावना

काठमाडौ,माघ ११ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा

श्रीमान्ले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु

सिन्धुली माघ १० ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चिसापानीमा श्रीमान्ले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको

नुवाकोट किस्पाङका १६० घरपरिवारलाई न्यानो कपडा वितरण

नुवाकोट माघ १० । नुवाकोटको किस्पाङ गाउँपालिकाका १६० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ । हाम्रो टिम नेपालद्वारा किस्पाङ वडा नं २ र ३ का दलित, जेष्ठ नागरिक, फरक क्षमता

शहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु

काठमाडौं माघ १० ।काठमाडौँको टेकु पचलीस्थित शहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको छ ।शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उहाँको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली

बागलुङ बजार प्रवेश गर्ने चोकमा शंकास्पद वस्तु फेला

बागलुङ माघ १०। बागलुङ नगरपालिका वडा नम्वर ३ हाडेपाखा स्थीति मध्यपहाडी लोकमार्गमा बम जस्तै देखीने शंकास्पद वस्तु फेला परेको छ । मध्यमहाडी लोकमार्ग वाट बागलुङ बजार प्रवेश गर्ने चोकमा तार

विप्लवका कार्यकर्ताले गरे यात्रुबाहक बस तोडफोड

झापा माघ १० ।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामामा तीन जना युवाको समूहले धरान जाँदै गरेको यात्रुबाहक बसमा तोडफोड गरेका छन् । घरेलु हतियार खुकुरीसहित आएका उनीहरूले बस रोकेर तोडफोड

आजदेखि दुई महिनाका लागि बन्द हुँदै काठमाडौ-कुलेखानी-हेटौंडा सडकखण्ड

काठमाडौं,माघ १० । काठमाडौबाट कुलेखानी भिमफेदी हुँदै हेटौंडा जाने छोटो दूरीको सडक आजदेखि दुई महिनाका लागि बन्द भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड आजदेखि आउँदो चैत १० गतेसम्मका लागि बन्द