काठमाडौं असोज ११ । कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा जीविकामै गम्भीर समस्या भएपछि पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित भएका छन् । सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन
काठमाडौं असोज ११ । निषेधाज्ञा खुलेपछि काठमाडौं उपत्यका छाड्ने भन्दा भित्रिनेको संख्या बढीरहेको छ । निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा भित्रिनेको संख्या बढी देखिएको छ
हुम्ला, असोज ११ । माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ । खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ ।
काठमाडौं, असोज ११ । शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। शनिबार थपिएकामध्ये काठमाडौंमा ५८३, ललितपुरमा ७८
बर्दिया,असोज १० । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि
मकवानपुर असोज १० मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको मृत्यु भएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर
रौतहट असोज १० । रौतहटमा गएराति एक जना महिलाको बीभत्स हत्या भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारीकी श्रीमती जगरानी देवी तिवारीको बीभत्स तरिकाले हत्या भएको हो। चार
चितवन असोज १० । चितवनमा बाघको आक्रमणमा परी शनिबार एकजना वृद्धको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा वृद्ध जगदिश चौधरीको मृत्यु भएको हो
काठमाडौं असोज १० । काठमाडौं लगायतका केही जिल्लामा दशैं तिहारमा समेत लकडाउन हुने सम्भावना बढेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न